Highlights

CAN Membership Certificate Distribution Program

Card image

बाराको कलैया स्थित डाइनेमिक्स स्कील्सको सभाहलमा शनिबार एक कार्यक्रम बिच प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । 

क्यान महासंघ नेपाल, बाराका सदस्यहरुलाई संस्थाका बरिष्ठ सल्लाहकार शशिभूषण प्रसाद, अध्यक्ष गणेश ठाकुर, सचिव अरुण साहको उपस्थितीमा प्रमाणपत्र बिवरण गरिएको छ । 

बारा जिल्लामा सुचना प्रविधीको उपस्थितीलाई बलियो बनाउँन क्यान महासंघ, बाराले अग्रणि भुमिका खेलेको संस्थाका बरिष्ठ सल्लाहकार शशिभूषण प्रसादले बताए । 

Press Coverage


Event Details


Dynamic Skills Pvt. Ltd. Kalaiya
From : 20th May, 2019
To : 20th May, 2019
Saturday 11AM-1PM


Other Events

Copyright © 2018 Federation of Computer Association Nepal (CAN Federation) | All rights reserved

Powered by Young Minds